Thursday, December 31, 2015

For positive think

"गलती गर्नु खराब कुरा होइन तर गलतीबाट नसिक्नु र फ़ेरी फ़ेरी गलती गरि रहनु खतरनाक कुरा हो"

"gyan tehi ho jasle dukkha baata mukti din6.. dukha baata mukti nadilaune gyan gyan haina aagyan ho"

"अरुको बारेमा थाहा नपाउनु समस्य होइन ,, आफ़ैलाई नचिन्नु र आफ़्नो बारेमा थाहा नपाउनु वास्तविक समस्या हो"

"मान्छे राम्रो बनेको नाटक गर्न चाहन्छ्न राम्रो बन्न चाहदैनन"

"हामी कति शक्तिशाली छौ भन्ने कुरा पीडामा मात्र चाल पाइन्छ"

"आँप उसले पाउने हैन जसले आँप खोज्छ आँप उसले पाउछ जसले आँप रोप्छ"

"यदि बिउले आफ़ू लाई बचाउन खोज्ने हो भने त्यो रुख बन्न सक्दैन"

""मुर्खहरु बाटो कुरेर बस्छ्न, विद्वानहरु हिडेर बाटो बनाउछ्न , किनकी कुरेर बाटो बन्दैन "

"हरेक मान्छेसित कमजोरीलाई खुबी ठान्ने अनौठो कमजोरी हुन्छ "

"तिमीले जे बाहिर झेल्छौ त्यो वास्तविक वातावरण हैन , तिम्रो मनले त्यसमाथी जे व्याख्या गर्छ त्यही वास्तविक वातावरण हो - प्रतिकूल वा अनुकूल /"

"sansaar maa saby bhanda sajilo kaam pani alchi haru ko laagi saby bhanda garoo hun6"

"कर्म गर्नेलाई भाग्यको खासै आवश्यकता पर्दैन , कर्म नगर्नेलाई भाग्यले खासै सहयोग गर्दैन"

No comments:

Post a Comment