Monday, April 25, 2016

yo k ho la ? khai


Like · 1 · April 21 at 8:23am Dhama Paudyal Dhama Paudyal Taagat bhaye khulaa maidan maa khaaldo khanera basa. Kothaa bhitra jaadugarko jasto kapadaale moreko bhaadomaa sutera hudain . Bhanne hoina garnu paryo. Jaadu sikaaune guru chaahi ko ho? Like · April 21 at 9:18am जनक मान डङ्गोल replied · 1 Reply Dhama Paudyal Dhama Paudyal Ati bho aba ta samsarlaai kati bebhup banaaune Like · April 21 at 9:21am T.m. Gautam T.m. Gautam तपाईं आफै गएर एकपटक बुझ्नुस , सोध्नुस आफू पनि प्रयोग गरि हेर्नुस हैन रहेछ भने भण्डाफोर गर्न छुट छंदैछ नि । Like · 1 · April 21 at 10:03am Aaryan's Mdn Nepali Aaryan's Mdn Nepali के अति हुनु र? च्यालेञ्ज देकै छन्, स्विकारेर हिम्मत हुनेले उनले भने बमोजिम गर्नु अनि फेल भए भने पो त्यसपछि भन्न मिल्छ त। Like · 3 · April 21 at 9:25am Hari Om Hari Hari Om Hari मित्रहरू लाई फेस्बूक मा कमेन्ट् गर्न सजिलो हुन्छ तर यथार्थमा चैलेन्ज सुइकार्न ??? Like · 2 · April 21 at 9:50am अर्पण साधक अर्पण साधक ४ बर्ष सम्म कृष्णदासकाे संगतगरेकाे मान्छे हु म । ७बर्ष अगाडि चतराधाममा पनि यस्तै चमत्कार बाबाले देखायका थिय यस्तै प्रश्नहरू उठ्दा बाबाकै मुखबाट काेशिकाे जलमा समाधि बसेर तिल उमार्छु भन्ने शब्द कहाँ सेलायाे ?? सत्य केरा केहाे सबै महाेदय हरूले बुझ्न जरूरिछ कृष्ण बहादुर गिर (कृष्णदास) जादुगर मात्र नभयर राष्ट्र लाई ढग्ने ब्यक्ति हुन। Like · 1 · April 21 at 6:42pm Aaryan's Mdn Nepali Aaryan's Mdn Nepali किन राज्यले कारबाही गरेन त? Like · April 21 at 6:52pm अर्पण साधक अर्पण साधक बाकिछ गर्छ हेर्दै जानुस । राजनितिक अस्थिरताकाे पराकाष्ठा हाे Like · April 21 at 6:54pm Aaryan's Mdn Nepali Aaryan's Mdn Nepali हेहे खै मैले कुरै बुझिनँ, तपाईं भ्रममा हो कि म भ्रममा हो? न्यौपाने हुन् भन्थे फेरि तपाईं गिरी भन्नुहुन्छ 😄 Like · April 21 at 6:57pm अर्पण साधक अर्पण साधक भन्थे नभन्नाेस महाेदय कृष्णबाहादुरकाे बा अामा दाजु भाइ सबैलाई साेधे भैगाेनि । Like · April 21 at 7:01pm Aaryan's Mdn Nepali Aaryan's Mdn Nepali उनकै मुखबाट सुनेको, एउटा TV मा अन्तरवार्ता दिँदैगर्दा। अब कसको कुरा पत्याउने? Like · April 21 at 7:03pm अर्पण साधक अर्पण साधक तेसै उनी महानछन् सबैलाई झुक्याउन सक्ने खुवि छ । Like · April 21 at 7:04pm

No comments:

Post a Comment