Thursday, October 6, 2016

लाश छोएर नुहाउने मान्छे, निर्दोष पशुको स्वास निमोठेर खान्छ।

लाश छोएर नुहाउने मान्छे,  निर्दोष पशुको स्वास निमोठेर खान्छ।
दसैँमा पशु पन्छी बलि दिन्छौ, 
तीहारमा फेरि पशु पन्छि पुज्छौ।
गाईलाई मार्न हुन्न भन्छौ अनि राँगा,
भैंसी ,खसी लाई चाँही मारेर त्यसको मासु खान्छौ भन्नुस! ति गाई भैंसी, खसी राँगामा के फरक छ?
कुनैपनि भगवानले पशुबलि माग्दैनन् यदि मागेका छन् भने पाप लागे लागोस् लौ सुन्नुस् मैले भनिदिए तपाईले पुज्ने भगवान् आफै एक नब्बरका पापी रैछन्।
पशुमा बिबेक नभएता पनि विभेद छैन तर मानिसमा बिबेक भएर पनि कति धेरै विभेद छ।
अन्यथा नलियोस् यति मात्र भन्न खोजिएको हो कि दशै अबोध पशुहरु मारेर,बलि दिएर जिब्रोको स्वाद लिने प्रथा जस्तो नबनोस्। 

From Radhu jee


No comments:

Post a Comment