Tuesday, November 15, 2016

छुरी use of knife

कुनै शलक्रिया विशेषज्ञ , चिकित्सकले छुरी चलौ छ मानिस देहमा रोग व्यधि बाट रक्षा गर्नुको निमित c , कैची चलाई चिरफाड़ गर्छ र अर्को तीर चोर डाकाले लूटन , स्वहरण गर्नको निम्ति छुरा धारिलो हतियार चलाउछ। चिकित्सकले चलाएको छुरीको तात्पर्य सकारत्मक हो र डाकाले चलाएको छुरीको तात्पर्य नकारत्मक हो । त्यसैले केहि ग्रहण गर्नु पूर्व यसरी नै सकारत्मक र नकारत्मक छुट्याएर लिनु होला

No comments:

Post a Comment