Monday, January 9, 2017

बसाइ र हिँडाइमा ध्यान दिऊँ


  • खुट्टाको जोर्नीमा समस्या भएकाहरूले पलेटी कसेरबस्न हुँदैन ।
  • उकालो–ओरालो कम हिँड्ने र हिँड्दा बिस्तारै हिँड्ने।
  • घुँडा खुम्च्याएर नबस्ने
  • धेरै ठूलो भारी बोकेर हिँड्न हुँदैन, त्यसले जोर्नीमा बढी दबाब पर्न जान्छ ।
  • ढाडको समस्याबाट बच्न निहुरिँदा विशेष सावधानी अपनाउनुपर्छ ।
  • ठूलो सामान उचाल्दा पहिले बसेर बिस्तारै उचाल्दै उठ्ने ।
  • नियमित साधारण व्यायाम गर्ने
  • ढाड, जोर्नी तथा मांशपेसीको समस्या भएकाहरूले नियमित पौडी खेल्नु राम्रो हुन्छ ।
      डा. मंगल रावल हाडजोर्नी विशेषज्ञ

No comments:

Post a Comment