- खुट्टाको जोर्नीमा समस्या भएकाहरूले पलेटी कसेरबस्न हुँदैन ।
- उकालो–ओरालो कम हिँड्ने र हिँड्दा बिस्तारै हिँड्ने।
- घुँडा खुम्च्याएर नबस्ने
- धेरै ठूलो भारी बोकेर हिँड्न हुँदैन, त्यसले जोर्नीमा बढी दबाब पर्न जान्छ ।
- ढाडको समस्याबाट बच्न निहुरिँदा विशेष सावधानी अपनाउनुपर्छ ।
- ठूलो सामान उचाल्दा पहिले बसेर बिस्तारै उचाल्दै उठ्ने ।
- नियमित साधारण व्यायाम गर्ने
- ढाड, जोर्नी तथा मांशपेसीको समस्या भएकाहरूले नियमित पौडी खेल्नु राम्रो हुन्छ ।
डा. मंगल रावल हाडजोर्नी विशेषज्ञ
What you learn form this world? if you want to share. so connect with us and share for your friends and Family and the whole world.
Monday, January 9, 2017
बसाइ र हिँडाइमा ध्यान दिऊँ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment