स्वस्थ व्यक्तिको
- व्यायाम गरेपछि ।
- डर लाग्दा वा आत्तिँदा ।
- सुतेर उठ्दा ।
- देब्रेतिर फर्किएर सुत्दा ।
- धेरै दुब्लो भएमा ।
- चिया, कफी धेरै खानेमा ।
- सुर्ती सेवनले गर्दा ।
- मासिक स्राव हुँदा ।
अस्वस्थ व्यक्तिको
- मुटु कमजोर हुँदा ।
- भल्भ कमजोर हुँदा ।
- जन्मजात मुटुरोगी भए ।
- मुटुको चालमा समस्या हुँदा ।
- थाइराइड बढी हुँदा ।
- अनियन्त्रित रक्तचाप हुँदा ।
- बढी मदिरा सेवन गर्दा ।
- मुटुको नलीको रोग हुँदा ।
डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ - nayapatrika March 14, 2016
No comments:
Post a Comment