Wednesday, January 4, 2017

मुटु ढुकढुक किन गर्छ ? mutu

स्वस्थ व्यक्तिको

  • व्यायाम गरेपछि ।
  • डर लाग्दा वा आत्तिँदा ।
  • सुतेर उठ्दा ।
  • देब्रेतिर फर्किएर सुत्दा ।
  • धेरै दुब्लो भएमा ।
  • चिया, कफी धेरै खानेमा ।
  • सुर्ती सेवनले गर्दा ।
  • मासिक स्राव हुँदा ।
अस्वस्थ व्यक्तिको
  • मुटु कमजोर हुँदा ।
  • भल्भ कमजोर हुँदा ।
  • जन्मजात मुटुरोगी भए ।
  • मुटुको चालमा समस्या हुँदा ।
  • थाइराइड बढी हुँदा ।
  • अनियन्त्रित रक्तचाप हुँदा ।
  • बढी मदिरा सेवन गर्दा ।
  • मुटुको नलीको रोग हुँदा ।
    डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ
  • nayapatrika March 14, 2016

No comments:

Post a Comment