Friday, November 11, 2016

आँखाको ख्याल

Posted by: Naya Patrika June 13, 2016

– बिहान उठेपछि सफा पानीले मुख धुनुहोस् । नियमित व्यायाम गर्नुहोस् ।
-व्यायाम र मर्निङवाकले शरीरका सबै प्रक्रिया व्यवस्थित गर्छ । शरीर सामान्य अवस्थामा भए आँखा स्वस्थ रहन्छ ।
-शारीरिक व्यायाम गरेपछि आँखाको पनि व्यायाम गर्न सक्नुहुन्छ ।
-बिहानी शीतल मौसममा हरियो, शान्त दृश्य हेर्नुहोस् ।
-खुला आकाश हेर्नु सबैभन्दा राम्रो । तर, आँखालाई यता–उता घुमाउनु राम्रो होइन ।
-ब्रेकफास्टमा फलफूलतिर जोड गर्नु आँखालाई राम्रो हुन्छ ।
– स्वच्छ पानीमा पनि बल गर्नुहोस् ।
-आँखालाई हरेक बिहान दिएको थोरै समयले तपाईं जीवनभर उज्यालो संसारमा रमाउन पाउनुहुन्छ ।
डा. सन्दुक रुइत
वरिष्ठ आाखा चिकित्सक

No comments:

Post a Comment