What you learn form this world? if you want to share. so connect with us and share for your friends and Family and the whole world.
Sunday, April 16, 2017
Wednesday, April 12, 2017
हाथों किं लक़ीरों पे यक़ीन मत करना तकदीर तो उनकी भी होती हैं जिन के हाथ ही नहीं होते
*नाराज नहीं होते*
*वो जिंदगी में कभी*
*उदास नहीं होते*
*हाथों किं लक़ीरों पे*
*यक़ीन मत करना*
*तकदीर तो उनकी भी होती हैं ,*
*जिन के हाथ ही नहीं होते*
*"जहाँ प्रयत्नों की उंचाई"*
*"अधिक होती हैं"*
*"वहाँ नसीबो को भी"*
*"झुकना पड़ता हैं"*
*परिवर्तन से डरना*
*और संघर्ष से कतराना,*
*मनुष्य की सबसे बड़ी*
*कायरता है !*
forgiveness
Tuesday, April 11, 2017
Saturday, April 8, 2017
Monday, April 3, 2017
Free without investment work From home or anyware of the world (nepal,india,australia,america)
and same way latter you can refferal to others
you don't need to invest one penny put you should invest time and you have to have patients.
That's the link : https://goo.gl/ySOEiq
if you want to know related to it
Comment
Sunday, March 26, 2017
Tuesday, March 21, 2017
एक वर्षसम्मका बच्चालाई यस्तो आहार
०–३ महिना
नवजात बच्चालाई सबैभन्दा उत्तम पोषक तत्त्व आमाको दूध नै हो । आमाको दूधमा शिशुलाई आवश्यक सबै पोषक तत्त्व भरपूर पाइन्छ । सही तरिकाले आमाले दूध पिलाएका बच्चा हृष्टपुष्ट हुन्छन् । यो कार्यले आमा र बच्चाबीच भावनात्मक सम्बन्ध पनि बन्छ । ब्रेस्ट मिल्कमा इम्युनोग्लोबुलिन (सुरक्षात्मक प्रोटिन) पाइन्छ जसले बच्चालाई बाहिरी संक्रमणबाट बचाउँछ ।
कोही आमा यस्ता बच्चालाई उमालेको पानी, फलफूल जुस या ग्लुकोज पानी पनि दिने गर्छन् । तर, यो कुनै आवश्यक छैन । आमाको दूधले बच्चाको शरीरबाट रोग र एलर्जीलाई टाढै राख्छ । जुन बच्चा आमाको दूध नियमित पिउँछ उसमा रोग लाग्ने सम्भावना निकै कम हुन्छ ।
सुरुवातको तीन महिना आमाले खाने भोजनले बच्चाको स्वास्थ्यमा प्रभाव पार्छ । यसकारण गर्भधारणपछि आमाले आफ्नो खानपिनमा विशेष ख्याल गर्नु जरुरी हुन्छ । आमाको स्तनमा दूध सही तरिकाले बनेको छैन या कुनै समस्या छ भने शरीरमा आइरनको कमी हुन सक्छ । तीन महिनासम्म बच्चालाई आइरन निकै जरुरी हुन्छ । तीन महिनापछि आइरन पाइने अन्य चिज पनि खुवाउन सकिन्छ ।
३–६ महिना
यो उमेरका बच्चाको शरीरलाई पोषक तत्त्वको भरपूर आवश्यकता पर्छ । शिशुलाई आहारका रूपमा आमाको दूधबाहेक केही ठोस आहार पनि दिन सकिन्छ । यो अवधिमा सेरेलेक खुवाउन सुरु गर्न सकिन्छ । सेरेलेक पोषक तत्त्वको मात्रा मिलाइएको बजारिया उत्पादन हो । चिकित्सकको सल्लाहमा घरमै पनि सातु बनाउन सकिन्छ । यस्तो पदार्थ बच्चा बढ्दै जाँदा दिनको दुईपटकसम्म दिन पनि सकिन्छ । तर, बच्चाले पचाउन सक्छ/सक्दैन, विचार गर्नुपर्छ ।
केही हप्ताको अन्तरमा अन्य नयाँ–नयाँ खाना खुवाउन सकिन्छ । हरेक नयाँ खाना खुवाउँदा सुरुवातमा हल्का अपचको समस्या हुन सक्छ । बच्चा केही ठूलो भइसकेपछि भातको जाउली खुवाउन सकिन्छ । यतिवेलासम्म उसमा पाचन क्षमता बलियो भइसकेको हुन्छ । चामल, मुंगको दाल मिलाएर बनाएको खिचडी खुवाउँदा अझै राम्रो हुन्छ ।
६–८ महिना
६ महिनापछि बच्चालाई ठोस आहारमा आकर्षित गर्नु राम्रो हुन्छ । फलफूल र तरकारीमा पनि जोड गर्न सक्नुहुन्छ । बच्चालाई दिने फल पूरा पाकेको हुन जरुरी छ । यो उमेरमा बच्चा निकै चुलबुले हुन्छ । आफैँ खाना खान रुचि देखाउँछ, उसलाई प्रोत्साहित गर्नु ठीक हुन्छ ।
६ महिनापछि बच्चाको दाँत आउन सुरु हुन्छ । यो वेला दाँतका कारण उसले झन्झट मान्छ । केही चिज खान दिँदा मुखमै खेलाइरहने गर्छ । यस्तो वेला बिस्कुट दिएर निल्ने बानी बसाउनुपर्छ । बिस्कुट मुखमा आफँै भिजेर सजिलै निलिन्छ । उसिनेको आलु मिचेर दिन पनि सकिन्छ । बच्चाले रुचाउँछ भने थोरै नुन र कागतीको थोपा पनि राख्न सकिन्छ । यो उमेरका बच्चालाई अन्डा पनि दिन सकिन्छ । एक हप्तामा तीन–चारवटा अन्डा खुवाउनु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
९–१० महिना
बच्चा ९–१० महिनाको हुँदा माछा, चिकेन, कलेजो खुवाउन सकिन्छ । तर, निकै राम्रोसँग पकाएको हुनुपर्छ । हड्डी भएको मासु भुलेर पनि नदिनुहोला । जब बच्चाको शरीरमा हरेक दिन पाँच सय मिलिलिटर दूध पूर्ति हुन्छ तबसम्म अन्य पोषक तत्त्वको कमी हुँदैन ।
११–१२ महिना
११ महिना लागेपछि बच्चाको तौल पहिलेको तुलनामा कम हुने स्थिति हुन्छ । जब बच्चा एक वर्षको हुन्छ तब उसको तौल जन्मेको समयभन्दा तीनगुणा बढी हुन्छ । बढ्दै गरेको बच्चालाई समय–समयमा दूध, बिस्कुट र फलफूल जुस दिनुपर्छ । मिश्रित सन्तुलित भोजनले बच्चाको शरीरमा कुनै पनि कमी हुन दिँदैन ।
Posted by: Naya Patrika May 28, 2016
Sunday, March 19, 2017
मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित
http://www.onlinekhabar.com/2017/03/558401/
Sunday, March 5, 2017
बंधे हाथियों
उसने पास खड़े महावत से पूछा कि भला ये हाथी किस प्रकार इतनी शांति से खड़े हैं और भागने का प्रयास नही कर रहे हैं ? तब महावत ने कहा, ” इन हाथियों को छोटे पर से ही इन रस्सियों से बाँधा जाता है, उस समय इनके पास इतनी शक्ति नहीं होती की इस बंधन को तोड़ सकें. बार-बार प्रयास करने पर भी रस्सी ना तोड़ पाने के कारण उन्हें धीरे-धीरे यकीन होता जाता है कि वो इन रस्सियों नहीं तोड़ सकते,और बड़े होने पर भी उनका ये यकीन बना रहता है, इसलिए वो कभी इसे तोड़ने का प्रयास ही नहीं करते.”
आदमी आश्चर्य में पड़ गया कि ये ताकतवर जानवर सिर्फ इसलिए अपना बंधन नहीं तोड़ सकते क्योंकि वो इस बात में यकीन करते हैं!!
इन हाथियों की तरह ही हममें से कितने लोग सिर्फ पहले मिली असफलता के कारण ये मान बैठते हैं कि अब हमसे ये काम हो ही नहीं सकता और अपनी ही बनायीं हुई मानसिक जंजीरों में जकड़े-जकड़े पूरा जीवन गुजार देते हैं.
याद रखिये असफलता जीवन का एक हिस्सा है ,और निरंतर प्रयास करने से ही सफलता मिलती है. यदि आप भी ऐसे किसी बंधन में बंधें हैं जो आपको अपने सपने सच करने से रोक रहा है तो उसे तोड़ डालिए….. आप हाथी नहीं इंसान हैं.
समाज का एक कड़वा सच "छूआछूत"
पंडित - कहाँ से लायी हो? बहुत ठंडा पानी है।
(पंडित ने यह सुनकर लोटा फेंक दिया और उसके तेवर चढ़ गए। वह जोर-जोर से चीखने लगा )
पंडित - अरी तूने तो मेरा धर्म भ्रष्ट कर दिया। कुम्हार ( शूद्र ) के घर का पानी पिला दिया।
पत्नी - अब ऐसी भूल नहीं होगी।
पंडित - रोटी नहींबनाई भाजी नहीं बनाई।क्यों?
पत्नी - बनायी तो थी। लेकिन अनाज पैदा करने वाला कुणबी(शूद्र) था और जिस कड़ाई में बनाया था, वो कड़ाई लोहार (शूद्र) के घर से आई थी। सब फेंक दिया।
पण्डित - तू पगली है क्या?? कहीं अनाज और कढ़ाई में भी छूत होती है? यह कह कर पण्डित बोला- कि पानी तो ले आओ।
पत्नी - पानी तो नहीं है जी।
पंडित बोला- दूध ही ले आओ। वही पीलूँगा।
पत्नी - दूध भी फेंक दिया जी। क्योंकि गाय को जिस नौकर ने दुहा था, वो तो नीची (शूद्र) जाति से था।
पंडित- हद कर दी तूने तो यह भी नहीं जानती की दूध में छूत नहीं लगती है।
पत्नी-यह कैसी छूत है जी, जो पानी में तो लगती है, परन्तु दूध में नहीं लगती।
(पंडित के मन में आया कि दीवार से सर फोड़ लूं) वह गुर्रा कर बोला - तूने मुझे चौपट कर दिया है जा अब आंगन में खाट डाल दे मुझे अब नींद आ रही है।
पत्नी-खाट!! उसे तो मैनें तोड़ कर फेंक दिया है जी। क्योंकि उसे शूद्र (सुथार ) जात वाले ने बनाया था।
पंडित चीखा - वो फ़ूलों का हार तो लाओ। भगवान को चढ़ाऊंगा, ताकि तेरी अक्ल ठिकाने आये।
पत्नी -हार तो मैंने फेंक दिया। उसे माली (शूद्र) जाति के आदमी ने बनाया था।
पंडित चीखा- सब में आग लगा दो, घर में कुछ बचा भी हैं या नहीं।
पत्नी - हाँ यह घर बचा है, इसे अभी तोड़ना बाकी है। क्योंकि इसे भी तो पिछड़ी जाति के मजदूरों ने बनाया है।
पंडित के पास कोई जबाब नहीं था।उसकी अक्ल तो ठिकानेआयी।
जीव हमारी जाती है,मानव धर्म हमारा।
हिन्दू मुश्लिम सिख ईसाई,धर्म नहीं कोई न्यारा।।
Friday, February 17, 2017
जीवन का मूल्य क्या है?
एक आदमी ने भगवान बुद्ध से पुछा : जीवन का मूल्य क्या है?
बुद्ध ने उसे एक Stone दिया और कहा : जा और इस stone का
मूल्य पता करके आ , लेकिन ध्यान रखना stone को बेचना नही है I
वह आदमी stone को बाजार मे एक संतरे वाले के पास लेकर गया और बोला : इसकी कीमत क्या है?
संतरे वाला चमकीले stone को देखकर बोला, "12 संतरे लेजा और इसे मुझे दे जा"
आगे एक सब्जी वाले ने उस चमकीले stone को देखा और कहा
"एक बोरी आलू ले जा और इस stone को मेरे पास छोड़ जा"
आगे एक सोना बेचने वाले के
पास गया उसे stone दिखाया सुनार उस चमकीले stone को देखकर बोला, "50 लाख मे बेच दे" l
उसने मना कर दिया तो सुनार बोला "2 करोड़ मे दे दे या बता इसकी कीमत जो माँगेगा वह दूँगा तुझे..
उस आदमी ने सुनार से कहा मेरे गुरू ने इसे बेचने से मना किया है l
आगे हीरे बेचने वाले एक जौहरी के पास गया उसे stone दिखाया l
जौहरी ने जब उस बेसकीमती रुबी को देखा , तो पहले उसने रुबी के पास एक लाल कपडा बिछाया फिर उस बेसकीमती रुबी की परिक्रमा लगाई माथा टेका l
फिर जौहरी बोला , "कहा से लाया है ये बेसकीमती रुबी? सारी कायनात , सारी दुनिया को बेचकर भी इसकी कीमत नही लगाई जा सकती ये तो बेसकीमती है l"
वह आदमी हैरान परेशान होकर सीधे बुद्ध के पास आया l
अपनी आप बिती बताई और बोला "अब बताओ भगवान , मानवीय जीवन का मूल्य क्या है?
बुद्ध बोले :
संतरे वाले को दिखाया उसने इसकी कीमत "12 संतरे" की बताई l
सब्जी वाले के पास गया उसने इसकी कीमत "1 बोरी आलू" बताई l
आगे सुनार ने "2 करोड़" बताई lऔर जौहरी ने इसे "बेसकीमती" बताया l
अब ऐसा ही मानवीय मूल्य का भी है l
तू बेशक हीरा है..!!लेकिन, सामने वाला तेरी कीमत,
अपनी औकात - अपनी जानकारी - अपनी हैसियत से लगाएगा।
घबराओ मत दुनिया में.. तुझे पहचानने वाले भी मिल जायेगे।
Respect Yourself,
You are very Unique..👌
Monday, February 6, 2017
सानो गल्तीले बिग्रन सक्छ बच्चाको मिर्गौला
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ
अहिले कतिपय १४–१५ वर्षको बच्चा किड्नी फेल भएर आएका हुन्छन् । किन यस्तो भयो भनेर सोध्दा पहिले सानोमा पिसाब पोल्थ्यो, पिसाबको उपचार गरेको थियो, बीचमा आफैँ ठीक भयो अहिले आएर एकैपटक यस्तो समस्या देखियो भन्ने जवाफ हुन्छ ।
उदाहरणका लागि बच्चा सानो हुँदा सामान्य रोग टन्सिल भयो । एक हप्तामा उसको खुट्टा सुनियो, मुख सुनियो, त्यो वेलामा परीक्षण गर्दा पिसाबमा खराबी देखिन्छ । अनि ९० प्रतिशत त्यो आफैँ हराउँछ । सुनिएको पनि बस्छ, बच्चा पनि ठीक भयो, खान पनि थाल्यो भन्ने हामी सोच्छौँ । बच्चा राम्रो भयो । तर, पुन: पिसाब परीक्षण गर्दैनौँ, तर पिसाब खराब भइरहेकै हुन सक्छ । हाम्रोमा दोहोर्याएर जाँच्ने चलन छैन । एकपटक पिसाबमा संक्रमण देखियो भने औषधि खाएर निको भयो भन्ने मानसिकता छ । तर, पूर्ण रूपमा निको भयो/भएन भन्ने पुन: परीक्षण गर्ने चलन छैन । अझ हाम्रो समाजमा केसम्म पनि चलन छ भने चिकित्सकले तोकेर दिएको औषधि पनि आफूलाई ठीक भयो भनेर बीचैमा छाड्ने गरिन्छ । सानो बच्चामा भएको समस्या वेलैमा समाधान नगर्दा ८/१० वर्षपछि मिर्गौला नै काम नलाग्ने अवस्थामा पुगेका उदाहरण पनि छन् ।
बच्चाको मिर्गौला बिगार्ने प्रमुख समस्या पिसाब रोकिनु, पिसाब फेर्न नसक्नु हो । त्यसले पछि गएर पनि समस्या हुन्छ । अर्को समस्या भनेको बच्चाले पानी नपिउनु पनि हो । यदि तपाईं/हामीले ध्यान दिन सकेनौँ भने उनीहरू पानी नखाने, बाहिरको खाना (जंक फुड) मात्र खाने हुन्छन् । त्यो बाहिरको खाना स्वस्थकर हुँदैन । यो कुरा बच्चाको बुबाआमा सबैलाई थाहा छ । तर पनि रोक्न सकिएको छैन । घरको खाना राम्रो हो भन्दाभन्दै पनि बाहिरको खाना खुवाउँदा बच्चाको स्वास्थ्यलाई कमजोर बनाउँछ । यी सबै कुराले सबैभन्दा बढी मिर्गौलालाई मार पारिरहेको हुन्छ ।
समयमा नै उपचार नुहुनुको प्रमुख कारण चिकित्सकसम्मको पहुँच नहुनु नै हो । किनकि धेरैजसो विशेषज्ञ चिकित्सक काठमाडौं र सुगममा मात्र रहेका छन् । काठमाडौं आउनै गाह्रो, आए पनि पालो कुर्नुपर्ने, खर्च बढ्ने विभिन्न जाँच गर्दा थप पैसा खर्च हुनेजस्ता समस्या देखिन्छ । चिकित्सकको विशेषज्ञतामा जनताको पहुँच सहज छैन ।
मिर्गौलाको लक्षण खोज्नतिर लाग्यो भने हामीले रोगलाई पालेर बसेका हुन सक्छाँै । त्यसका लागि समय–समयमा जाँच गराउनुपर्छ । स्वस्थ जीवनशैली नै रोकथामको प्रमुख उपाय हो ।
सरकारले मिर्गौला रोगको विषयमा विद्यालय तहमा नै पाठ्यक्रमको विकास गरी अध्यापन गराउनुपर्छ । साथै कम्तीमा १५ वर्षमुनिका बालबालिकामा मिर्गौला रोगको नि:शुल्क
उपचार गरिनुपर्छ ।
- स्वस्थ खाना मात्र खुवाउने
- नियमित पानी पिउने बानी बसाउने । यसले पिसाबको संक्रमण हुन दिँदैन र मिर्गौलामा स्टोन हुने सम्भावना कम गराउँछ ।
- राम्रो पोषिलो र स्वस्थकर खानाले बच्चाको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
- नियमित शारीरिक व्यायाम गराउनुपर्छ यदि बाहिर शारीरिक व्यायाम गराउन सकिँदैन भने पनि कोठामा नै साधारण योग
गराउन सकिन्छ । - सरसफाइमा ध्यान दिनुपर्छ फोहोर बढी भयो भने पिसाबमा संक्रमण बढाइदिइन्छ ।
- संक्रमण दोहोरिन दिन हुँदैन । बारम्बार दोहोरियो भने मिर्गौला ड्यामेज हुन सक्छ वा मिर्गौलामा पत्थर पनि बनाइदिन सक्छ ।
- त्यसका साथै वर्षमा कम्तीमा एकपटक पिसाबको सामान्य रुटिङ जाँच गर्दा पनि मिर्गौला बचाउन सकिन्छ ।
नेपालमा मिर्गौला रोगको उपचार (डायलसिस) सुुरु भएको करिब ३० वर्ष पुगेको छ । त्यसअघि देशमा उपचारको विधि थिएन । प्रत्यारोपण गर्न विदेश जानुपथ्र्यो, डायलसिस गराउनका लागि पनि विदेश जानुपथ्र्यो । त्यो परिस्थितिबाट अहिले २० वर्षयता एउटा फड्को नै मारेका छौँ । प्रत्यारोपणदेखि डायलसिस नेपालमा नै हुन थालेको छ । वीर अस्पतालमा नै डायलसिस सुरु भएको २५ वर्ष नाघेको छ भने अन्यत्र सेवा विस्तारित भएको पनि २० वर्ष कटेको छ ।
तर, हाम्रो सेवा विस्तारले परिस्थितिअनुसारको सर्वसाधारणमा जानकारी र पहुँच पुर्याउन सकेको छैन । मानिसको अपेक्षाअनुसार सेवा पुगेको छैन । मिर्गौला रोगका बारेमा सर्वसाधारणमा जानकारी नहुँदा थाहा नै नपाई यस्तो भयो, यस्तो हुँदो रहेछ भन्नेहरू धेरै छन् । प्राय:गरी मिर्गौला बिग्रिसकेको अवस्थामा मात्र अस्पताल आइपुग्ने गरेका छन् ।
गर्भावस्थामा मदिरासेवन हानिकारक
गर्भावस्थामा मदिरासेवन हानिकारक
- गर्भावस्थामा मदिरासेवन गर्नाले शिशुको मस्तिष्कमा असर पर्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
- संयुक्त राज्य अमेरिकाका गर्भवती महिलामा गरिएको एक अनुसन्धानका क्रममा सो तथ्य भेटिएको अधिकारीहरूको
भनाइ छ । - अनुसन्धानका क्रममा गर्भवती हरेक १० महिलामा एकले मदिरासेवन गर्ने गरेको पाइएको थियो ।
- अनुसन्धानकर्ताहरूका अनुसार सामान्य अवस्थाका महिलाको तुलनामा गर्भवती महिलाले बढी मदिरासेवन गर्ने गरेको पाइएको थियो ।
- गर्भावस्थामा मदिराको प्रयोगबाट बालकको शारीरिक विकासमा बाधा उत्पन्न गर्ने मात्र नभई उनीहरू अपांगसमेत हुन सक्ने दाबी गरिएको छ ।
- त्यसैगरी, यस्ता आमाहरूलाई अर्काे गर्भ रहने काममा पनि समस्या हुने वा गर्भ तुहिने एवं समय नपुग्दै बच्चा जन्मिनेजस्ता समस्या उत्पन्न हुने अनुसन्धानकर्ताहरूले जनाएका छन् ।
- अनुसन्धानमा १८ देखि ४४ वर्ष उमेरका गर्भवती महिलाको सहभागिता रहेको बताइएको छ ।
कलेजो जोगाउन यी कुरामा ख्याल गर्नुहोस्
- अत्यधिक गुलियोले कलेजोलाई दीर्घकालीन रूपमा असर गर्छ । गुलियोले कलेजोमा विभिन्न रोग निम्त्याउँछ । चिनीले मदिराले जत्तिकै कलेजोलाई असर गर्ने एक अध्ययनले देखाएको छ ।
- सबै आयुर्वेदिक औषधिले हाम्रो शरीरलाई फाइदा गर्दैनन् । रजस्वला समाप्त हुने समयमा हुने पीडाबाट बच्न खाइने जडीबुटी तथा आयुर्वेदिक औषधि काभा काभा महिलाको कलेजोमा असर गरेको विभिन्न अध्ययनमा देखाइएको छ । यसले हेपाटाइटिसको जोखिमसमेत बढाएको पाइन्छ । कतिपय देशले यस जडीबुटीलाई प्रतिबन्ध नै गरेका छन् ।
- ताजा फलफूल, सागसब्जी, अन्डा, दूध, पहेँलो फलफूल भिटामिन एका स्रोत हुन् । तर, यसको अत्यधिक उपभोगले कलेजोलाई हानि गर्छ ।
- निर्मलीकरण नगरिएको टातुले पनि कलेजोलाई असर गर्छ । कुनै एक संक्रमित व्यक्तिको रगत टाटु छेड्ने औजारमार्फत अर्को व्यक्तिमा सरेर दीर्घकालीन रूपमा नै कलेजोको समस्या हुन्छ ।
- तपाईंको अनावश्यक तौल बढिरहेको छ भने भित्रभित्रै कलेजो बिग्रिएको हुनसक्छ ।
- डिप्रेसनविरुद्ध लिइने औषधिले कलेजोलाई दीर्घकालीन असर गर्छ । कुनै वेला त यसको असर यति घातक हुन्छ कि मानिसको आयु नै छोटिन्छ ।
- प्याक गरिएको खानेकुरा र पकाएको चिल्लोयुक्त खाद्य पदार्थले पनि कलेजोलाई असर गर्छ । चिल्लो बढी भएको पोषणले तपाईंको तौल बढाउने मात्र होइन, कलेजोसम्बन्धी विभिन्न रोग निम्त्याउँछ । चिल्लो बढी भएको एउटा तयारी भोजन खाने मुसामाथि गरिएको अध्ययनमा चार महिनापछि उसको कलेजो बिग्रेको थियो ।
- हल्का पेय पदार्थले पनि कलेजोलाई हानि गर्ने विज्ञ बताउँछन् । एक अध्ययनअनुसार पेय पर्दाथ नियमित पिउने मोटा मानिसको कलेजो नपिउने मानिसको तुलनामा बिग्रिएको थियो ।